About NICO PROJECT

विशेषज्ञहरुबाट जापानी भाषा, अनलाइनबाट लाईभ सिकाउने

निको परियोजना विदेशमा रहेका बच्चाहरुको लागि “वाइ स् शि (YSC) विश्व विद्यालय(टोक्यो फुस्सा)” मा अध्यापन गराइने कोर्सलाई अनलाइनबाट प्रतक्ष्य सिक्न सकिने सेवा हो ।

इन्टरनेटमा प्रदान गरिएको अनलाइन रूममा जडान भएर तपाईं जापानी शिक्षाको तथ केटाकेटी र युवा को राम्रोज्ञान तथा अनुभव भएका विशेषज्ञको पहुँच गर्न सक्नुहुन्छ।

<उदाहरण>

१ । जापानमा बसोबस गर्ने तर जापानी भाषाको राम्रो ज्ञान नभएकोले स्कूलमा अध्ययनमा गार्हो भएका केटाकेटी

२ । हाल बिदेशमा बस्ने, तपाईंको बच्चाको जापानमा बस्न योजना

३ । विद्यार्थीहरूलाई जापानीज नेतृत्व गर्न सक्षम शिक्षा प्रदान गर्न सक्ने ब्यक्तित्व को खोजिमा रहेका स्कूल तथा स्थानीय सरकारहरू

४ । विदेशमा रहेका बच्चाहरुको लागि काम गर्न चाहनुहुने स्वयंसेवक संगठन , जस्तै अन्तर्राष्ट्रिय संघ!

Three reasons why many choose NICO PROJECT

  • 【Lessons are provided by experts in Japanese language education for children

    The Japanese language teachers providing lessons in NICO PROJECT are not just qualified teachers who have completed a general Japanese language teacher training course with more than 420 hours, but are also experts in Japanese language education for the youth and have extensive knowledge of situations and issues specific to non-native Japanese-speaking children.】

  • Quick improvement with short-term intensive course structure

    【The Japanese language education provided by NICO PROJECT has implemented a systematic curriculum that focuses on Japanese grammar. Students improve their Japanese level from “Do not understand Japanese at all” right after their arrival in Japan to “Understand conversation to some extent” for about a short two-month (40 lessons) period.
    Raising their Japanese language skills to “Understand to some extent” level will not only free children from the stress of “Not understanding Japanese at all” in the early stage, but also allow school teachers and community volunteers to support the children more effectively.】

  • Extensive track record

    【The distributor of NICO PROJECT NPO Youth Support Center YSC Global School has been providing specialized Japanese Education opportunities to approximately 100 non-native Japanese-speaking children and youth a year since 2010. NICO PROJECT has received high commendations from many local governments, international associations, and NPOs, and has been introduced to schools in some regions as a part of their Japanese-language support programs.
    We deliver our extensive accumulated knowledge and know-how on Japanese-language education and learning assistance required by non-native Japanese-speaking children across Japan, over the net.】

उदाहरण

  • तपाईंको बच्चा जापानी भासा लागु नहुने स्कूलमा जान्छ

    स्कूलको कम्प्युटर कोठा बाट, विद्यार्थीले यहाँ टिउसन लिनु

  • त्यहाँ १५ वर्ष माथिको बिधार्थीको लागि उच्च विद्यालय तथा जापानी शिक्षा प्राप्त गर्ने कुनै वातावरण छैन |

    आफ्नो घरको कम्प्यूटर वा ट्याब्लेट बाट विद्यार्थी

  • NPO र क्षेत्रीय संगठनको सहयोग छ तर बच्चालाइ सहायता प्राप्त गर्दै दिन को संख्या सीमित छ |

    सहयोग नहुने दिन मात्र, घरको कम्प्यूटर वा ट्याब्लेट देखि विद्यार्थीहरू

  • तपाईं संगठनलइ विदेशमा रहने बाल् बच्चालाई सहयोग् गर्दै विस्तार गर्न चाहनुहुन्छ चाहनुहुन्छ |

    कार्यालय वा संगठनको क्षेत्रमा, कम्प्यूटर वा ट्याब्लेट देखि विद्यार्थी आकर्षित